प्रेम असफलताको बदला लिन लागूऔषध मुद्दामा फसाउने प्रयास, षड्यन्त्र खुलासा

 प्रेम असफलताको बदला लिन लागूऔषध मुद्दामा फसाउने प्रयास, षड्यन्त्र खुलासा


प्रेम सम्बन्ध असफल भएपछि बदला लिने उद्देश्यले विशालकुमार सिंहले आफ्ना साथीसँग मिलेर पूर्व प्रेमिकाका श्रीमान् राजीव चौधरीलाई लागूऔषध मुद्दामा फसाउने षड्यन्त्र रचेको खुलासा भएको छ। योजनाअनुसार मोटरसाइकलमा ब्राउन सुगर लुकाएर उनलाई पक्राउ गराउने तयारी गरिएको थियो।

तर घटनाबारे शंका लागेपछि प्रहरीले करिब १६–१७ घण्टा लगातार अनुसन्धान गर्दै षड्यन्त्रको पर्दाफास गर्‍यो। अनुसन्धानपछि निर्दोष व्यक्ति राजीव चौधरीलाई मुक्त गरिँदै षड्यन्त्रमा संलग्न चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

एक टिप्पणी भेजें

और नया पुराने

Put your ad code here