झापा , आगो ताप्दा जलेर मृत्यु

 झापामा आगो ताप्ने क्रममा जलेर घाइते भएकी एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा झापा कचनकवल गाउँपालिका १ कुटी निवासी ७० वर्षीया हेमप्रभा माझी रहेकी छन् ।



आगोले जलेर गम्भीर घाइते भएकी उनको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी बसन्त पाठकले जानकारी दिए ।


Kintipur News ..

Post a Comment

0Comments
Post a Comment (0)