शिवसताक्षिमा हात्तिले लियो ज्यान

 झापा शिवसताक्षी ११मा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको हो ।राति जंगली हात्तीले घर भत्काउने क्रममा शान्तिाराम भण्डारीकी श्रीमती कृष्णमाया भण्डारीको शख्त घाईले भई उपचारार्थ आम्दा हस्पिटलमा लगिएको र अस्पतालमै मृत्यु भएको हो । श्रीमान् शान्तिराम भण्डारी पनिसक्त घाइते भएका छन् ।

स्रोत साझामञ्च


Post a Comment

और नया पुराने